मानिसले जहिले पनि अवसर
खेजिरहेको हुन्छ । अवसर प्राप्तिको लागी चाहिने प्रमुख तत्व भनेकै शिक्षा हो ।
उज्वल भविष्यको सपना बोकेर दिनहुँ हजारौको संख्यामा विद्यार्थीहरु उपत्यका
भित्रिने गर्दछन् । यसैको फाइदा उठाउँदै विभिन्न रजनैतिक दलका नेताहरुले शिक्षण
संस्थालाई राननिति गर्ने थलो वनाएका छन् ।
दलका विभिन्न भातृ संगठनहरुका आडमा भएको राजनितिले विद्यार्थी बर्गलाई प्रत्यक्ष प्रभाव पारेको छ । उपत्यकाका प्रमुख सरकारी क्याम्पसहरुमा पटक पटक भएका ताला बन्दीका खबर नौला हुन छोडेका छन् । कहिले पार्टीगत कुराले त कहिले मुल्य वृद्धिको कारणले, कहिले शिक्षण पद्धतिको निहुँमा त कहिले परिक्षा सञ्चालनको झोँकमा यस्ता ताला वन्द भइरहेका छन् । अखिर जसले जे को निहँुमा शिक्षण संस्था बन्द गरे पनि त्यसको मारमा पर्ने विद्यार्थी बर्गनै हुन् ।
रत्न राज्य, त्रिचन्द्र, महेन्द्ररत्न, अमृत सइन्स, पशुपति, मिनभवन, सानोठिमी, आदी जस्ता करिब डेढ दर्जन बढि सरकारी क्याम्पसहरु विद्यार्थीलाई ढाल बनाएर राजनिति गर्ने प्रमुख थलो बनेका छन् । उपत्यकाका कुुनै न कुनै क्याम्पस बन्द नभएको दिन सायदै नहोला । दलका भातृ संगठनहरुले विभिन्न सभा समारोहमा क्याम्पस नै बन्द गरेर विद्यार्थीहरुलाई लाने गरेको घटना प्रशस्तै छन् । यसका साथै क्यम्पसमै हुने पार्टीगत कार्यक्रहरुले पनि पढाइ सञ्चालनमा अवरोध पु¥यइरहेको हुन्छ । यस्तो माहोलको बिचमा वसेर एउटा विद्यार्थीले कसरी आफ्नो शिक्षा हासिल गर्न सक्छ आफैमा प्रश्न खडा भएको छ ।
राजनिति गर्ने निहँुमा विद्यार्थीहरु माथी हुने खेलवाडको जिम्मेवारी सम्वन्धित पक्षले लिने गरेको छैन । अभिवावकले खर्चगरी उच्चशिक्षा हासिल गर्न आएका विद्यार्थीहरुको भविष्य अन्धकार वनाउने यस्ता संघ संगठनको कुनै सिमितता छैन । राजनिति गर्नु नराम्रो होइन तर त्यसवाट पर्न सक्ने असरलाई पनि ख्याल राख्नु जरुरी हुन्छ । यीनै विभिन्न शिक्षण संस्थाहरु वाट उच्चशिक्षा हासिल गरी कति राजनैतिक दलका बरिष्ठ नेता बनेका छन् । तर ति नै नेताहरु विद्यार्थी प्रयोग गरी राजनिति गरिरहेका छन् ।
विद्यार्थी हकहितलाई भनेर धेरै भाषणहरु भएका छन्, नाराहरु गुञ्जेका छन्, सडकहरु बलेका छन् । तर ती सबै विद्यार्थीकै लागी हो त भन्न मुस्किल छ । शिक्षण संस्था तथा यससंग सम्वन्धित कुनै पनि कुरामा राजनितिक क्रियाकलाप हुनु नपर्ने हो तर यसैको हावी भएको छ । यसरी राजनिति गर्ने नाममा विद्यार्थीको भविष्यमाथी खेलवाड गर्ने अधिकार कुनै पनि राजनितिक दललाई छैन । यसरी विद्यार्थीलाई धारमा राखेर गरिने राजनिति परम्परा तोडिनु पर्छ ।

Which font is this??? The words are not being displayed :(
ReplyDeleteF5C18801EF
ReplyDeleteTakipçi Satın Al
YT Abone Hilesi
Perde Kumaşı
84EB39154025
ReplyDeleteDijital pazarlama stratejilerinizde başarılı olmak için güvenilir bir kaynak seçmeniz önemlidir. Bu nedenle en güvenilir smm panel olarak bilinen platformu tercih edebilirsiniz. Sunduğu hizmetlerle müşterilerin beklentilerini karşılayan bu panel sosyal medya hesaplarınızın büyümesine katkı sağlar. Doğru ve kaliteli hizmet almak için bu paneli kullanmanızı öneririm.
70DBE3AC
ReplyDeletebatman esçort
bayraklı esçort
trabzon esçort
meram esçort
dikmen esçort
burhaniye esçort
esçort bayan gümüşhane
eskişehir esçort numaraları
İslahiye esçort
6E53728F
ReplyDeleteKütahya
Karaman
Erzurum
Düzce
Muş
Bolu
Çankırı
Erzincan
Tekirdağ
E3C512DF
ReplyDeleteZonguldak
Edirne
Kilis
Tunceli
Çorum
Şırnak
Yozgat
Bolu
Burdur
BEDBF94C
ReplyDeleteElbistan
Bitez
Ölüdeniz
Tepebaşı
Bodrum
Yalıkavak
Kayapınar
Bağlar
Gümbet
41D98AB7
ReplyDeleteSerik
Dikili
Torbalı
Çayyolu
Akşehir
Meram
Bornova
Kayapınar
Samandağ