31 March 2016

बलात्कार

मलाई बलात्कार गर, सक्छौ भने मेरो गोरो छालालाई बलात्कार गर, तिमिले गरेको बलात्कारले म बलात्कृत हुन्न । सक्छौ भने मेरो मनलाई बलात्कार गर, तिमि माहापुरुष हौ भने, मेरो निश्चलतालाई बलात्कार गर । हो, तिमिले गरेको बलात्कारले म बलत्कृत हुन्न । तिमि जस्ता सयौं बत्कारीहरुले मेरो सेतो छालालाई लुटिसके तर, अझै म बलात्कृत भईकी छुईन किन कि मेरो मन शितल छ । हो, तिमिले गरेको बलात्कारले म बलात्कृत हुन्न ।।

6 comments:


  1. Many researchers emphasize the importance of continuous learning in today's rapidly changing world. It helps individuals stay updated with the latest trends and skills, enhancing their personal and professional growth. Some studies suggest that engaging with diverse sources of information can significantly boost creativity and problem-solving abilities [1]. Therefore, embracing lifelong learning is essential for adapting to new challenges and opportunities in the modern era.

    ReplyDelete