मलाई बलात्कार गर,
सक्छौ भने
मेरो गोरो छालालाई बलात्कार गर,
तिमिले गरेको बलात्कारले
म बलात्कृत हुन्न ।
सक्छौ भने मेरो मनलाई
बलात्कार गर,
तिमि माहापुरुष हौ भने,
मेरो निश्चलतालाई बलात्कार गर ।
हो,
तिमिले गरेको बलात्कारले
म बलत्कृत हुन्न ।
तिमि जस्ता सयौं बत्कारीहरुले
मेरो सेतो छालालाई लुटिसके
तर,
अझै म बलात्कृत भईकी छुईन
किन कि मेरो मन शितल छ ।
हो,
तिमिले गरेको बलात्कारले
म बलात्कृत हुन्न ।।
31 March 2016
Subscribe to:
Post Comments (Atom)
Heart touching dai..keep going.
ReplyDeleteThanks dai ...
Delete283418D2EF
ReplyDeletekiralık hacker
hacker arıyorum
belek
kadriye
serik
186E1E927D
ReplyDeletesteroid satın al
Telegram Görüntülü Show Grupları
steroid al
94139425C6
ReplyDeleteGörüntülü Sex
Telegram Görüntülü Show Grupları
Whatsapp Görüntülü Show Güvenilir