31 March 2016

बलात्कार

मलाई बलात्कार गर, सक्छौ भने मेरो गोरो छालालाई बलात्कार गर, तिमिले गरेको बलात्कारले म बलात्कृत हुन्न । सक्छौ भने मेरो मनलाई बलात्कार गर, तिमि माहापुरुष हौ भने, मेरो निश्चलतालाई बलात्कार गर । हो, तिमिले गरेको बलात्कारले म बलत्कृत हुन्न । तिमि जस्ता सयौं बत्कारीहरुले मेरो सेतो छालालाई लुटिसके तर, अझै म बलात्कृत भईकी छुईन किन कि मेरो मन शितल छ । हो, तिमिले गरेको बलात्कारले म बलात्कृत हुन्न ।।

2 comments: