एसिड आक्रमणमा परेर ज्यान गुमाएकी १७ वर्षीय सम्झना दासको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ । रेज अगेन्स्ट एसिड भिक्टिमस् ह्यासट्याग समूहले बिहीबार साँझ माइतीघर मण्डलामा मृत आत्माको चीरशान्तिको कामना गर्दै कार्यक्रम आयोजना गरेको हो ।चन्द्रनिगाहपुर-६, रौतहटकी सम्झनाको सोमबार उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । सम्झना र उनकी बहिनी सुस्मितामाथि २६ भदौ राति एसिड प्रहार भएको थियो । उनीहरूलाई एसिड प्रहार गरेको आरोपमा छिमेकी रामबाबु दासलाई प्रहरीले पक्राउ गरेको छ ।






https://saglamproxy.com
ReplyDeletemetin2 proxy
proxy satın al
knight online proxy
mobil proxy satın al
F0BH
BC16A45140
ReplyDeletesteroid sipariş
whatsapp şov sitesi
sigarillo satın al
DC669ACE
ReplyDeleteNusaybin
Fatsa
İçmeler
Konak
Elvankent
Ayvalık
Gölcük
Araban
Çorlu