मुगू जिल्लाको २९९० मि उचाई मा रहेको रारा ताल लाई स्वप्न भुमी पनि भनिन्छ । सुदुर पश्चिमको कैलाली, डडेलधुरा,
डोटी,
अछाम र बाजुराको पन्डुसैन सम्मको गाडी यात्रा पश्चात सुरु हुने पैदल यात्रा बाट सुरु हुन्छ वास्तविक गन्तब्य रारा
ताल ।
 |
| राराको मरोरम दृश्य |
बाजुराको कोल्टिमा रातिको बास बसी भोली पल्ट बिहान सुरु भएको यात्रा बाजुराको बाँधुमा बिहानको खाजा खान रोकिन्छ।
कर्णालीको तिरै तिर जुन वास्तवमै मनोरम छ सम्पूर्ण थकान मेटिने ।
दिउसोको खाना हुन्छ बाजुरा र मुगूको सिमा क्षेत्र कर्णालीको तिर मा रहेको झुलङाको सानो होटलमा ।
 |
| बिकट कर्णाली तिरको बाटो |
मुगू जिल्ला प्रबेश गरे पश्चात रातापनी हुँदै करिब ६ घण्टाको पैदल यात्रा पछी माथिचौर भन्ने ठाउँमा बास बस्न पुगिन्छ ।
दोस्रो
दिनको यात्रा सेरी हुँदै, माडिखोल खोला (रारा
तालको पानी) को किनारै
किनार बाउपानी पुगिन्छ खान खानको लागि ।
 |
| मुगुको रमणिय रातापनि गाँउ |
त्यहा
बाट ३/४ घण्टाको
हल्का उकालो बाटो हिंडेपछी रारा गा. बि.
स. को मुर्मा सेरी भन्ने ठाउँ पुगिन्छ । त्यहा बाट १ घण्टाको यात्रा पछी राराको मनोरम द्रिश्य देखिन्छ जस्को करण सम्पूर्ण थकान मेटिन्छ ।
वारीपरी
हिउँका टकुरा र जङ्गल हरुको बिचमा रहेको रारा दह (महेन्द्र ताल) को
५००० मि लम्बाई, ३००० मि चौडाई
र १६७ मि गहिराई छ ।
 |
| पश्चिमि मोहडाबाट देखिएको रारा |
रारा
राष्ट्रिय निकुन्जको आश्रम गृह र एउटा सुबिधा सम्पन्न होटल रहेकोछ रात्री बिश्रामको लागि ।
अझ
यात्रा लाई थ प रोमान्चित पार्ने हो भने रारा ताल बाट २ दिन को यात्रा गरी मुगूको सदर मुकाम बाट जुम्ला को भुल्भुले हुँदै चौथा मा बास बसी भोलिपल्ट नेउरी गाड , खाली, डाँफे
लेक हुँदै जुम्लाको खलङा पुगिन्छ । जुम्ला को खलङा बाट हावाई मार्ग हुँदै सुर्खेत तथा नेपालगन्ज फर्कन सकिन्छ ।
 |
| राराको मरोरम दृश्य |
थप तस्बिरहरु तल हेर्नुहोस् ।
 |
| बाजुराको कोल्टी |
 |
| मुगुको सेरी गाँउमा देखिएको रारा तालबाट निस्केको पानीको सानो खोला |
 |
| राराको किनारामा रमाउदै पर्यटकदरु |
 |
| रारा राष्ट्रिय निकुञ्जको कार्यालय परिसर |
 |
| जुम्लाको डाँफे लेक |
B9C4BA60B0
ReplyDeleteGörüntülü Seks
Whatsapp Şov
Whatsapp Görüntülü Show Güvenilir
ReplyDeleteIf you're looking to enhance your custom apparel, exploring options for quality printing is essential. Many businesses now seek reliable solutions for their printing needs, especially when considering options like dtf printing near me. Finding a nearby provider can save time and ensure quick turnaround, making it easier to bring your designs to life. With the right service, you can achieve vibrant and durable prints that stand out.