भरे भात सँग खाने तरकारी छैन प्रिये
तिमी रेस्टौरेन्टमा बर्गर खाउँ भन्छेउ ।
नेपाल यातायातलाई दिने भाडा छैन प्रिये
तिमी स्कुटरमा पेट्रोल हाल्देउ भन्छेउ ।।
रिमोट कन्ट्रोलको बेट्री सकिएको एक हप्ता भयो प्रिये
तिमी क्यु.यफ.एक्स्. को सिट बूक गर भन्छेउ ।
आमालाई समेत मिस् कल गर्छु प्रिये
तिमी सय को रिचार्ज कार्ड किन्देउ भन्छेउ ।।
रफ्फु भर्न दिएको पेन्ट लिन गएको छैन प्रिये
तिमी शेर्पा मलमा वान पिस् किन्देउ भन्छेउ ।
भाडामा ल्याएको सुट त साथीले लागिसक्यो प्रिये
तिमी ह्यान्डसम बनेर ड्रिम्स् गार्डन आउ भन्छेउ ।।
Copyright Pramod Bhattarai

8D67D45C8B
ReplyDeleteTakipçi Satın Al
İndirim Kuponu
SEO Danışmanı
437445FB
ReplyDeleteBolu
Manisa
Konya
Düzce
Yalova
Artvin
Nevşehir
Isparta
Kütahya
CD872E74
ReplyDeleteArtvin
Niğde
Urfa
Kütahya
Çankırı
Muğla
Kırşehir
Burdur
Isparta