थाहा पाएर पनि नपाए जस्तो गर्ने म,
बुझेर पनि नबुझे जस्तो
बुझ्न नखोजेको होइन
नजानेको पनि छैन!
घडीको सुइ उल्टो घुमेझै देख्छु,
अरुको घडीमा १२ होला मेरो मा २४ देख्छु
हेर्न नजानेको पनि होइन!
'आइ लभ यु' घडी देखि 'राडो' सम्मले,
समय त उहि देखाउछ
तर मलाई किन फरक लाग्छ!
तलाउ सफा छ,
म लेउले भरिएको देख्छु
भित्र भित्र माछा पौडिएका होलान
रङ्गि बिरङ्गि
मेरो लगि फुश्रा छन् सब
केबल फिका !!
ECDC6DFA
ReplyDeleteNevşehir
Şırnak
Ordu
Çorum
Erzincan
Çanakkale
Konya
Uşak
Rize
CC3AF893
ReplyDeleteŞırnak
Manisa
Giresun
Erzincan
Siirt
Bayburt
Erzurum
Burdur
Niğde
6386BB62
ReplyDeleteKaramürsel
Boyabat
Gelibolu
Urla
Bitez
Karesi
Ünye
Tarsus
İçmeler
D8ED0BF6
ReplyDeleteKonyaaltı
Bayraklı
Viranşehir
Gelibolu
İçmeler
Çayırova
Erbaa
Hendek
Dinar